२०८३ कार्तिक १२

कार्तिक २ बाट सैनिक पृतनापति सम्मेलन हुने

साभार: रातोपाटी

काठमाडौं । नेपाली सेनाले कार्तिक २ बाट सैनिक पृतनापतिहरुको सम्मेलन गर्ने भएको छ ।  कोभिड–१९ का कारण यसअघि स्थगित पृतनापति समन्वयात्मक बैठक कार्तिक २ देखी ४ गतेसम्म आयोजना गरिएको सैनिक प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले रातोपाटीलाई बताए ।  


Advertisement


जंगी अड्डामा रहेका सैनिक जर्नेल स्वास्थ्य मापदण्ड पुरा गरेर सहभागी हुनेछन् । उपत्यका बाहिर रहेका पृतनापतिहरु भर्चुअल रुपमा सहभागी हुनेछन् ।  पृतनापति सम्मलनबाट सेनाले आन्तरिक र बाह्य सुरक्षा विष्लेषण गरेर नयाँ रणनिती तय गर्ने गरेको छ ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap