२०८३ कार्तिक १२

शेयर धनी श्रद्धेश आचार्य SYM Network का अध्यक्ष नियुक्त 

युवा व्यवसायी तथा यस SYM Network (सकारात्मक युथ मिडिया नेटवर्क) का प्रमोटर शेयर धनी श्रद्धेश आचार्य कार्यकारी समिति का अध्यक्ष नियुक्त भएका छन्।

लामो समय देखि आबद्ध रहेको यस मीडिया कम्पनीमा उनी “निष्क्रिय शेयर धनी” का रूप मा स्थापित थिए। अहिले भने संस्था लाई नयाँ र थप उचाई प्रदान गर्न आफूले यो पद को जिम्वेवारी लिएको उनले बताउँछन्। “मैले संस्था लाई दिन सक्ने समय, दक्षता र जोश को परिणाम केही समय मा सबै सामु प्रष्ठा हुने छ।” आचार्य ले बताए। 


Advertisement


संस्था को यही मंगलबार बसेको बैठकले श्रद्धेश आचार्य ले आफ्नो ३५% शेयर मा थप २०% शेयर थपि संस्था को बहुमत शेयर उनको नाम मा सार्ने र उनी अध्यक्ष बन्ने घोषणा गरेको छ। 

हामी सम्पूर्ण सकारात्मक युथ मिडिया नेटवर्क (SYM Network) को तर्फ बाट नव नियूक्त अध्यक्ष ज्यू लाई सफल कार्यकाल को बधाई एकवम शुभकामना व्यक्त गर्दछौ। 


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap