२०८२ पुष २

रास्वपाले गणेश पराजुलीलाई उद्योग समिति सभापतिको उमेदवार बनाउने




काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि उमेदवारी दिने भएको छ ।


Advertisement


प्रतिनिधिसभाअन्तर्गतको सो समिति सभापतिका लागि सांसद गणेश पराजुलीलाई उमेदवार बनाइने सचेतक निशा डाँगीले जानकारी दिइन् ।



पराजुली काठमाडौं क्षेत्र नम्बर–७ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

Copy link
Powered by Social Snap