२०८३ कार्तिक ११

शपथलगत्तै प्रधानन्यायाधीश श्रेष्ठले गरे पदभार ग्रहण




काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।


Advertisement


पद तथा गोपनीयताको शपथ लिएपछि श्रेष्ठले सर्वोच्च अदालत पुगेर आजै पदभार ग्रहण गरेका हुन् । 



उनी हिजो मात्र प्रध्यानन्यायाधीश नियुक्त भएका थिए । श्रेष्ठ संसदीय सुनुवाइ समितिबाट हिजै अनुमोदित भएका थिए । उनले आज शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap