काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आज चियापान कार्यक्रमको आयोजना गरेका छन् ।
Advertisement
बिहान ९ बजे लैनचौर ब्यांक्विटमा चियापान कार्यक्रम आयोजना गरिएको छ ।
कोइरालाले आइतबार केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूलाई चियापान कार्यक्रमका लागि निम्तो दिएका थिए ।
Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258
Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125