२०८३ कार्तिक १३

कर्णाली प्रदेश सभाको उपसभामुख बुधबार चयन गरिने




कर्णाली प्रदेश सभाको उपसभामुख बुधबार चयन गरिने भएको छ।


Advertisement


मंगलबार बसेको प्रदेश सभाको बैठकले उपसभामुख चयनका लागि निर्वाचनको मिति तोकेको हो।

कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम (९) बमोजिम उपसभामुख चयन गर्न लागिएको हो।



बुधबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकले उपसभामुख चयन भएको घोषणा गर्नेछ।
आइतबार भएको निर्वाचनबाट कर्णाली प्रदेश सभाका सभामुखमा एमालेकी नन्दा गुरूङ चयन भएकी छन्।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap