२०८३ मंसिर १

डा. पोखरेल महान्यायाधिवक्तामा नियुक्त




काठमाडौं । अधिवक्ता डा. दिनमणि पोखरेल महान्यायाधिवक्ता पदमा नियुक्त भएका छन् ।


Advertisement


बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।



प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम उनलाई सो पदमा नियुक्त गरिएको हो । डा. पोखरेल प्युठानको झिमरूक गाउँपालिका–४ निवासी हुन् ।

dkasfm1672222761.jpg


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap