२०८३ मंसिर १

महान्यायाधीवक्ता खम्मबहादुर खातीले दिए राजीनामा




काठमाडौं । महान्यायाधीवक्ता खम्मबहादुर खातीले राजीनामा दिएका छन् ।


Advertisement


खातीले सोमबारदेखि लागु हुनेगरी राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।



खातीले नेपालको संविधानको धारा १५७ को उपधारा ४ बमोजिम राजीनामा दिएका हुन् । 

महान्यायाधिवक्ताको राजीनामा_विज्ञप्ति_2079 (1)1672138671.jpg


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap