कतारका लागि नेपालको राजदूतमा डा. नरेशविक्रम ढकाल नियुक्त
by Senior Editor Nima
काठमाडौं । कतारका लागि नेपालको राजदूतमा डा. नरेशविक्रम ढकाल नियुक्त भएका छन् ।
Advertisement
मन्त्रिपरिषद्को सिफारिसमा उनलाई संविधानको धारा २८२ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले आज राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258
Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125