२०८३ कार्तिक ३०

प्रतिनिधिसभामा छौं तर संसदवादी होइनौं : प्रचण्ड 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी संसदवादी पार्टी नभएको बताएका छन् ।


Advertisement


उनले स्थानीय तहमा माओवादीका तर्फबाट विजयी भएका प्रतिनिधिको अभिमूखीकरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

“प्रतिनिधिसभामा छौँ तर हामी संसदवादी होइनौं, संसदवादलाई स्वीकार गरेका होइनौं,” उनले भने, “यो प्रक्रियालाई सदुपयोग गरेर जानुपर्छ भनेको मात्रै हो । यसबीचमा देखिएको आचरण हाम्रो उद्देश्यसँग मिलेको छैन । रुपान्तरणको सुरुवात यही बिन्दुबाट हुन सक्छ ।”


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap