२०८३ कार्तिक ३०

एमाले कार्यकर्ता पक्राउ परेपछि भरतपुरको मत गणना रोकियो

काठमाडौं । भरतपुर महनगरपालिकाको मत गणना स्थलबाट नेकपा (एमाले)का कार्यकर्ता पक्राउ परेपछि मत गणना रोकिएको छ । वडा नम्बर २७ को मतपेटिका जाँचका क्रममा पुगेका एमालेका मत गणना स्थलमा प्रवेश गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । 


Advertisement


पक्राउपछि मतगणना कार्य अवरुद्ध भएको हो । एमालेले पक्राउ परेका कार्यकर्ता नछाडेसम्म मतगणना अगाडि बढ्न नदिने जनाएको छ । 

प्रहरी अधिकारीहरूकाअनुसार विवाद मिलिसकेको छ । केहीबेरमा मत गणना सुरु हुने छ ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap