२०८३ कार्तिक १४

बालेनले पाए चुनाव चिह्न लौरो

काठमाडौं । काठमाडौं महानगरपालिकाका स्वतन्त्र उमेदवार बालेन शाहले लौरो चुनाव चिह्न पाएका छन् ।


Advertisement


निर्वाचन आयोगले आज स्थानीय निर्वाचनका उमेदवारलाई चुनाव चिह्न प्रदान गरेको हो । 

लौरो चुनाव चिह्न पाएपछि बालेनले सामाजिक सञ्जालमार्फत लौरो बुढाबुढीलाई टेकाउन र भष्ट्राचारीलाई सेकाउन मिल्ने बताएका छन् ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap