२०८३ कार्तिक १२

बालकोटमा एमाले सचिवालय बैठक जारी

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहिबार अपरान्हबाट बैठक बसिरहेको छ ।


Advertisement


आसन्न स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरमा उम्मेदवारीबारे छलफल गर्न  बैठक बसेको हो। बैठकमा निर्वाचनको तयारीलगायतका विषयमा छलफल भइरहेको छ। 

एमालेले राप्रपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, परिवार दलसहितका पार्टीसँग चुनावी तालमेल गर्ने भएको छ।  

यसअघि बुधबारनै सत्तारूढ पाँच दलीय गठबन्धनले महानगर र उपमहानगरमा संयुक्त उम्मेदवार उठाउने निर्णय गरिसकेका छन्।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap