२०८३ कार्तिक १२

चुनाव लड्न पाउनुपर्ने ठेकेदारहरूको माग

नेपाल निर्माण व्यवसायी महासंघले निर्वाचनमा ठेकेदार उम्मेदवार हुन नपाइने व्यवस्थाप्रति आपत्ति जनाएको छ।


Advertisement


बिहीबार विज्ञप्ति जारी गरी महासंघले नेपालको संविधानमै राजनीतिक दल खोल्ने स्वतन्त्रता रहेको भन्दै त्यसविपरीत आयोगले यस्तो व्यवस्था गरेको दाबी गरेको छ।

संवैधानिक एवम् मौलिक हक विपरीत भएकाले सो व्यवस्था सच्याउन समेत महासंघले माग गरेको छ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुँदा स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेको थियो।

आयोगले स्थानीय तहको ठेक्कापट्टा सम्बन्धी व्यवहारमा संलग्न नरहेको हुनुपर्ने र संलग्न भएको व्यक्तिले उम्मेदवार हुन नपाउने व्यवस्था गरेको छ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap