२०८१ बैशाख १८

एन्फा कार्यसमितिको निर्वाचन जेठमा, सबै श्रेणीका क्लबलाई दिन तयारी रकम वृद्धि

आगामी जेठ १५ गते अखिल नेपाल फुटबल संघ एन्फाको चुनावी साधारण सभा हुने भएको छ।


Advertisement


शुक्रबार अबेर सकिएको एन्फा कार्यसमिति बैठकले  कार्यसमितिको निर्वाचन अर्को वर्ष जेठमा गर्ने निर्णय गरेको हो।

देश संघीय संरचनामा गएपछि हुने चुनावी साधारण सभाअघि निर्देशिका जारी गर्न माघ २९ गते विशेष साधारण सभाको मिति पनि तय गरिएको छ ।

एन्फाको बिहीबारबाट सुरु भएको कार्यसमिति बैठक शुक्रबार अबेर मात्र सकिएको थियो। एन्फाको पछिल्लो निर्वाचन २०७५ को वैशाख २२ गते भएको थियो।

शुक्रबार अबेर सकिएको बैठकले फागुन १५ देखि ३० गतेसम्म जिल्लाको अधिवेशन सक्ने र चैत १ गतेदेखि १० गतेसम्म प्रदेश कार्यसमितिको पनि चुनाव सम्पन्न गर्ने निर्णय गरेको छ ।

यस्तै एन्फाको बैठकले ए, बि, सि डिभिजनका क्लबलाई तयारी स्वरूप दिइँदै आएको रकमसमेत वृद्धि गर्ने निर्णय गरेको छ। सबै श्रेणीका क्लबलाई तयारीका लागि थप दुई लाख ५० हजार दिने निर्णय गरेको छ। यस्तै महिला राष्ट्रिय

बैठकका निर्णयहरु यस प्रकार छन् ।

Copy link
Powered by Social Snap