२०८३ कार्तिक १२

प्रधानमन्त्री देउवाले डल्लु पुगेर भेटे खनाललाई

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई भेटेका छन्। 


Advertisement


सोमबार दिउँसो उनी डल्लुस्थित खनाल निवास पुगेका हुन्। अहिले उनीहरूबीचको भेटघाट जारी छ। 

खनालले नयाँदिल्लीमा गएर मिर्गौला प्रत्यारोपण गरेका थिए।

प्रत्यारोपणपछि गत भदौ १४ गते उनी नेपाल फर्किएका थिए। फर्किएपछि उनी भदौ १७ गते पनि स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगेका थिए।  


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap