


नेकपा माओादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’ प्रचण्ड’ ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्।
Advertisement



शनिबार दिउँसो देउवा निवास बुढानिलकण्ठमा उनीहरूबीच भेट भएको हो।
उनीहरूबीच राजनीतिक छलफल भएको बताइएको छ।

यसअघि उनले माधवकुमार नेपाललाई पनि भेटेका थिए।
जनैखटिरा आएर घरमै आराम गरिरहेका नेपाललाई भेट्न प्रचण्ड उनको निवासमा गएका हुन्। प्रचण्ड स्वास्थ्य लाभ गरी राजनीतिक विषयमा प्रवेशनै नगरी उनी फर्किएका थिए।





